चुनावको घोषणा पश्चात् संसदलाई क्रियाशील राख्नु असंवैधानिक :संविधानविद् आचार्य

काठमाण्डु-  संविधानविद् भिमार्जुन आचार्यले चुनावको घोषणापश्चात पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक काम भएको बताएका छन् । सरकारले मंसिर ४ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्ने निर्णय गरेपनि प्रतिनिधिसभाको कार्यकाल फागुनसम्मै रहने सत्तारुढ दलका केही नेताहरुको दावी थियो । तर संविधानविद् आचार्यले भने चुनाव घोषणापश्चात सांसदलाई क्रियाशील राख्नु भनेको अराजनीतिक र लज्जाको काम भएको बताए…