चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने

काठमाण्डु – चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षले आइतबार पत्रकार सम्मेलन गर्दै २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुने जानकारी दिएको हो । चलचित्रको छायांकन नेपालका विभिन्न स्थानमा गरिएको छ । युवराज राई (वीरबहादुर) द्धारा निर्देशित चलचित्र रवि थापा,…