जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए

काठमाण्डु - काठमाण्डु तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थासाङ गाउँपालिकाको लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको हो । उक्त जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए । यति एयरकै पाइलट लामा विदा…