रसुवा - संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राविधिकहरूले ज्ञापनपत्र मार्फत दबाब दिएका छन् । गत बिहीबार कार्यालय परिसरमै गई कुशवाहलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै जिल्लाका प्राविधिकहरूले जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रदेश सरकारलाई दबाब दिएका हुन् । आइतबार…