काठमाण्डु- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।चैत १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो । राप्रपा नेपालका महामन्त्री एवं प्रवक्ता राजाराम बर्तौलाले प्रदर्शनमा सहभागी हुन…