रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्लेलाई संसदीय दलबाट नयाँ जिम्मेवारी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीले संसद्को बजेट अधिवेशनमा छलफल अगाडि बढाउने नेतृत्व प्रदान गरेको छ । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको छ । उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल,…