रुपा सुनार प्रकरणः सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो (पूर्णपाठ)

काठमाण्डु – सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चारकर्मी रुपा सुनारलाई छलफलका लागि बोलाएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री श्रेष्ठ र सुनारलाई छलफलका लागि बोलाएको हो । अदालतले असार २९ गते उक्त घटनाको प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । बबरमहलकी घरबेटी सरसवती महर्जनले जातीयताको कारण देखाउँदै आफूलाई कोठा भाडामा…