काठमाण्डु – कोरोनाविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज आज बेइजिङ जान लागेको हो । वाइडबडीको जहाजले भोली खोप नेपाल ल्याउने कार्यतालिका छ । आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल…