डिशहोमको फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार

काठमाण्डु – डिशहोमले फाइबारनेट सेवा देशभरका प्रमुख शहरहरुमा विस्तार गरेको छ । आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा फाइबार नेट सुरु गरेको डिशहोमले देशभरका प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको…