चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

काठमाण्डु — सरकारले चीनसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप काठमाण्डु आइपुगेको छ । आज बिहान नेपाल वायुसेवा निगमको विमानले उक्त खोप ल्याएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । डा. गौतमका अनुसार पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पुर्याइने छ । अहिले आएको खोप कसलाई दिने…