काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बिच भेटवार्ता भएको छ । स्रोतका अनुसार बिहान साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता सुरु भएको हो । एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेता नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । एमाले एकताका लागि…