प्रतिरक्षा प्रणाली बलीयो बनाउन के गर्ने ? यस्ता छन् प्राकृतिक उपाय

डा. हेमराज कोइराला काठमाण्डु – कोरोना भाइरस रोग वा कोभीड १९ को कारण आज सम्पूर्ण विश्व तहस नहस भएको छ । विगत डेढ बर्ष देखि विश्व मानव समुदायलाइ तहस नहस बनाउदै लगेको यो रोगले ३२लाख मान्छेको ज्यान लिइसकेको छ । यस परिपेक्षमा यस रोगबाट जोगीन अनेकौ उपायहरूको पनि खोजी हुँदैछ । तर यस रोगको दिगो…