काठमाण्डु - बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि विकासका लागि सरकारले स्वर्णप्राशन आयुर्वेदिक थोपा खुवाउने अभियान सुरु गरेको छ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन बिहीबारदेखि स्वर्णप्राशन खुवाउन सुरु गरेको हो । वैकल्पिक चिकित्सा विभागका अनुसार यो आर्थिक वर्षसँगै देशभरका २१ जिल्लाका २५ ठाउँबाट शुरू गरिएको स्वर्णप्राशन आयुर्वेदिक कार्यक्रम आउँदो आर्थिक…