चीन-भारत साझेदारीले अन्य देशलाई असर गर्दैन : चिनियाँ विदेशमन्त्री

काठमाण्डु - चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको बताएका छन् । विदेशमन्त्री यीले भारत र चीनबीचको भएको सहमतिबाट कुनै देशलाई असर नगर्ने बताएका हुन् । चिनियाँ विदेशमन्त्रीको भनाइ यस्तो बेला आएको हो, जतिबेला नेपालले भारत–चीनबीच लिपुलेक हुँदै व्यापार विस्तार गर्ने सहमतिको विरोध गरेको हो । उक्त सहमतिप्रति नेपालले…