कोरोना संक्रमित युवतीसँग नेपाल आएका १२५ जनाको पहिचान खुल्यो

काठमाडौं – फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक सय २५ यात्रुको पहिचान भएको छ । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै जहाजमा आएकामध्ये एक सय २५ यात्रुको पहिचान भएको हो । प्रहरीका अनुसार चैत ४ गते कोरोना संक्रमित युवती आएकै कतार एयरवेजको जहाजमा उनीहरु नेपाल आएका थिए । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार…