काठमाण्डु - कुमारी बैंक लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सम्झौता पत्रमा कुमारी बैंक लि.,बनेपा शाखाकी…