काठमाण्डु – अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न १८ ओटा नागरिक समाजका संघसंस्थाहरुले १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाएका छन् । शनिबार परेको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा बिहान ८ देखि ९ बजे सम्म माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर उनिहरुले दिवस मनाएका हुन् । संघियता, लोकतन्त्र, समानुपातिक (समाबेशिता धर्म निरपेक्षतामा हाम्रो प्रतिबद्धता, आत्मासम्मान, मानव अधिकार र…