अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले कमायो १० दिनमै २२० करोड

एजेन्सी – साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमै २२० करोड आम्दानी गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको हो । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको आम्दानी हो…