काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा हुने बन्द हडतालबाट आफू वाक्कदिक्क भएको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको बताउँदै आफु त्यसबाट वाक्क दिक्क भएको बताए । उनले अहिलेको समय भनेको विकास गर्ने समय…