‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का श्रेष्ठ पुगिन् प्रतिस्पर्धाको शीर्ष ४० मा

काठमाडौं – ‘मिस वर्ल्ड २०१९’ दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मिस नेपाल अनुष्का श्रेष्ठले जितेकी छन् । बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड अन्तर्गत दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ जितेसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी…