काठमाडौं – सरकारले भोली बिहीबार नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ । यस्मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो । सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको छ । क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म…