काठमाण्डु – कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) गोविन्द बिकको हत्या आशंकामा ११ जना पक्राउ परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको थियो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर सांउद भने फेला परेका छैनन । उनीहरु दुवै जना शनिवार…