सांसद मोहम्द आलमविरुद्ध मुद्दा दर्ता, जन्मकैदको सजाय माग

काठमाडौं – रौतहट बम विस्फोटमा परि घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको…