काठमाडौं – बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किएर बेपत्ता भएका मजदुरको उद्धारका लागि शसस्त्र प्रहरीको उद्धार टोली खटाइएको छ । बझाङको बुङ्गल नगरपालिका–१ स्थित ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम गर्ने क्रममा आइतबार दिउँसो करिब ३ बजे ३ वटा ट्याक्टर र एक जिपसहित सुरूङभित्र पसेका उनीहरु अहिलेसम्म सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन…