छिमेकीले किर्ते गरि एक बिघा जग्गा कुम्ल्याएपछि कुष्ठरोगी दम्पत्ति बैशाखी टेकेर न्याय माग्दै मिडियामा

काठमाडौं – चितवन खैरेनी नगरपालिका वडा नम्बर १३ का स्थायी वासिन्दा कुष्ठरोगी दम्पत्ति शिव बहादुर सापकोटा र सबिना माझी सापकोटाले आफूहरुको एक बिघा जग्गा जालसाँझी गरेर छिमेकीले नै आफ्नो नाममा पारेको भन्दै न्यायको याचना गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटा दम्पत्तिले यस्तो याचना गरेका हुन् । छिमेकीसमेत रहेका गणेशकुमार श्रेष्ठले…