​गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीकाे आह्वान: मातृभूमिमा लगानी गर्नुस्

काठमाडाैँ—प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन्। १ कात्तिकमा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाई–सुभकामना दिँदै उनले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कार्वाही…