विप्लव समूहका कास्की सेक्रेटरी सहित ४ जना पुनः पक्राउ

पर्वत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका कास्की जिल्ला सेक्रेटरी सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार पुनः गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, भोजपुर जिल्ला भोजपुर…