एनआरएनएको चुनावमा नेताले राजनीति गर्न खोजे, अबदेखि नेपालमा अधिवेशन गर्दैनौंः अध्यक्ष पन्त

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थामा अनावश्यक राजनीति भएको खुलासा गरेका छन् । काठमाडौंमा भएको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी शुक्रबार बिजयी भएपछि पत्रकारहरूसँग होटल हायातमा छोटो प्रतिक्रिया दिएका अध्यक्ष पन्तले होटलका कोठा–कोठामा नेताहरू आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए । ‘संस्थामा…