अज्ञात समूहद्वारा घरमा राखिएको स्कारपियोमा आगजनी

कैलाली - नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय नेताको घरमा राखिएको स्कारपियो गाडी अज्ञात समूहले आगजनी गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा सोमबार राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको…