काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा भाेली (आइतबार) नेपाल आउँदै छन् । । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् । वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने…