धनगढी - भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित कैलाली प्रहरीले शुक्रबार एक भारतीयलाई प्रक्राउ गरेको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट एक भारतीयलाई २९ लाख अवैत्र रकमसहित पक्राउ गरेको हो । यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी…