काठमाडौं - यति र तारा एयरले सगरमाथा क्षेत्रबाट फोहोर उठाउने भएका छन्। दुई कम्पनीले यो महिना ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहोर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने भएका हुन्। पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहोरको ‘एअरलिफ्टिङ’को सुरुवात गत वर्ष १७ मार्चबाट भएको थियो।दीगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण– (एसडीजी१५) र जलवायु परिवर्तन…