ट्राफिक प्रहरीका असई श्याम माझी घुससहित पक्राउ

सिन्धुली - सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ट्राफिक जाँचका क्रममा काठमाडौँबाट पूर्वतर्फ गईरहेका सवारी साधानबाट घुस लिँदै गर्दा शनिबार सांझ उनलाई उनलाई पक्राउ गरेको हो । विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले पूर्व्तिर जाने पाँच वटा गाडीबाट दुई हजार…