पर्यटनमन्त्री भट्टराईले बाचा पुरा गरे, जेष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट

काठमाडौं – नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै एयरलाइन्सले जेष्ठ नागरिकलाई छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेपछि नेपाल एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई उक्त भाडा छुट दिने भएको हो । तर यसमा निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन् । ७० वर्ष पूरा…