एजेन्सी – नेपाली सेनाका अधिकृतहरुको कारबाहीको खबर भारतीय मिडियामा प्राथमिकताको विषय बनेको छ । द टाइम्स अफ इन्डिया, द स्टेट्सम्यान, इन्डिया डट कमलगायतका सञ्चार माध्यममा सातजना अधिकृतहरु मोटाएका कारण नेपाली सेनाले कारवाही प्रक्रिया अघि बढाएको विषय सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरिएका छन् । द स्टेट्सम्यानले त्यसरी तौल बढी भएका कारण तीन जना अधिकृतलाई बढुवा…