फुटपाथमा गीत गाउने रानूलाई सलमान खानले दिए ५५ लाखको घर उपहार

एजेन्सी – बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन् । पछिल्लो समय भारतमा रानू मण्डल नामकी महिला रल्वे स्टेशनमा लता मंगेश्वरले गाएको सन् १९७२ को फिल्म ‘शोर’को गीत ‘एक प्यार का नगमा है’ गाएर चर्चामा छिन् । एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा…