तोकिएको समयभित्र विमानस्थलको काम सके सम्मान गछौं : पर्यटनमन्त्री भट्टराई

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थलको काम समयअघि नै सके निर्माण कम्पनीलाई सम्मान गर्ने बताएका छन् । पोखरास्थित निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसीका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको करिब ४५ प्रतिशत काम सकिएको र तोकिएकोभन्दा ६ महिनाअघि काम सक्ने जानकारी दिएपछि निरिक्षणका क्रममा मन्त्री…