टेलि प्रिजेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा खतरा छैन : प्रधानमन्त्री कार्यालय

काठमाडौँ – सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको विषयमा बिबाद भइरहेको बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको छ । प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी…