भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी हुँदै प्रधानमन्त्री ओली

काठमाडौं – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद्को नियमित बैठकमा सहभागी हुने भएका छन् । आज दिउँसो १२ या १ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधनमन्त्री ओली भिडिओ कन्फेरेन्समार्फत् सहभागी हुने सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । अघिल्लो हप्ता बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार ९ कार्यसम्पादन नियमावली, २०६४ मा…