रविलाई थुनामा राख्न अदालतले दिएको म्याद सकियो, के होला अदालतको फैसला ?

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई थप अनुसन्धानका लागि अदालतले दिएको थप म्याद आज सकिँदैछ । प्रहरीले १० दिनयता अदालतबाट दुई पटक म्याद थप गरि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय…