माछा मार्न गएका दुई जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा ज्या नगुमाउनेमा फेदीखोला गाउँपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लिएर ज्यान गएको र थापाको माछा मारेर खोला तर्ने क्रममा…