ठगी गर्ने काठमाडौंका दुई पेट्रोल पम्पमा शिलबन्दी गर्न उच्च अदालतको आदेश

काठमाडौं – उच्च अदालत, पाटनले पेट्रोलियम पदार्थमा ठगी गर्दै आएको आरोप लागेका काठमाडौंका दुई पेट्रोल पम्पलाई शिलबान्दी गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले चुच्चेपाटी फ्युल सेन्टर र मैतीदेवी पेट्रोल सप्लायर्समा पेट्रोलियम पदार्थ बेचबिखन गर्न नपाउने गरी शिलबन्दी गर्न बुधबार नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुलाई आदेश दिएको हो । ती दुई पम्पहरुले उच्च…