काठमाडौं–तराई, मधेश द्रुतमार्गः डिपिआर स्वीकृतसँगै कामले तीव्रता पाउने

–नारायण न्यौपाने काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई रोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित…