…जहाँ दुई कट्टर दुस्मन सेना हतियार ताकेर आमुन्नेसामुन्ने हुन्छन्

एजेन्सी - भारतीय सेनाका एक अवकाशप्राप्त अधिकारीले कश्मीरस्थित नियन्त्रणरेखामा दुई सेनाबीच हुने गोली हानाहानको अवस्था उजागर गरेका छन् । “सुरुमा हामी एकअर्का्विरुद्ध लाइट मशीन गनबाट गोली हानाहान गर्छौँ। त्यसपछि मिडियअम मशीन गनको प्रयोग हुन्छ। अनि मोर्टार आक्रमण हुने गर्छ। केही वर्षयता हामीले दुवै पक्षबाट आर्टिलरी प्रयोग हुन थालेको पाएका छौँ। जब स्थिति बिग्रन थाल्छ अनि…