काठमाडौं– औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगित भएको छ । विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगित भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए । दफावार छलफल…