अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार :पाकिस्तानी सेना

काठमाडौं - भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आइरहेका छन् । पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन…