काठमाडौं - पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुरका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई प्रहरीले पत्र लेखेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र…