राप्रपाले चैतमा वार कि पारको आन्दोलन गर्ने

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले चैतमा राजावादीहरू एकत्रित भएर वार कि पारको आन्दोलन गर्ने बताएका छन् । मंगलबार राप्रपाद्वारा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘फागुन महिनामा देशव्यापी रूपमा आ–आफ्नो कार्यक्रम गरे पनि चैतमा राजा, सनातन धर्म चाहने सबै दल, समूह, संस्था एक…