भक्तपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रभित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणामस्वरूप व्यवस्था स्वतः धरासायी हुने अवस्थामा पुगेको ठोकुवा गरेका छन् । आईतबार भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिका कारण व्यवस्था असफल भएको टिप्पणी गरे । गत फागुन…