काठमाण्डु– राष्ट्रियसभा बैठकबाट ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका (नो केवलकार समूह) लाई वार्तामा आउन आह्वान गरिएको छ । गृहमन्त्री रमेश लेखकले नो केवलकार समूह लाई वार्तामा आउन आह्वान गरेका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए । ‘नो…